सुनसरीको चार वटा निर्वाचन क्षेत्रमा ११२ जनाको मनोनयन दर्ता

  • माघ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

तीमध्ये सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं.४ मा परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी निर्वाचन क्षेत्र नं.४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन ।

त्यस्तै एक लाख ५० हजार ३९३ मतदाता रहेको सुनसरी निर्वाचन क्षेत्र नं.१ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन । साथै निर्वाचन क्षेत्र नं.२ मा पनि २८ जनाले उम्मेदवारी दिएका छन् भने सो क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता छन ।

यसैगरी एक लाख ३४ हजार ३०२ मतदाता रहेको सुनसरी क्षेत्र नं.३ मा २२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । 

जिल्लाभर कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved