धरान वितरक संघको अध्यक्षमा विजय मानन्धर निर्वाचित

  • पुस २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान वितरक संघको २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। संघको हालै सम्पन्न अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा निर्वाचित भएका हुन्।

नयाँ कार्यसमितिमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा उपाध्यक्षमा चयन भएका छन् भने प्रकाश विमली सचिव, नगेन्द्र खवास कोषाध्यक्ष र अजयकुमार जयसवाल सह–कोषाध्यक्ष बनेका छन्। त्यसैगरी कविता लिम्बु सह–सचिवको जिम्मेवारीमा चयन भएकी छन्।

कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश ९दुर्वासा० अधिकारी, चन्दनकुमार गुप्ता र रचना जैन चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मानन्धरले वितरकहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण र आपसी सहकार्यलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्दै संघलाई अझ प्रभावकारी बनाउने बताएका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved