धरानमा लागूऔषध ओसारपसार गर्ने २ जना पक्राउ

  • मंसिर २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  जिल्ला सुनसरी, धरान उप–महानगरपालिका वडा नं.–५ देउराली भोटे बस्तीमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि अस्थायी प्रहरी चौकी देउरालीको टोलीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।

मंसिर २० गते राति २ बजे गएको चेकजाँच क्रममा वडा नं.–५ का २२ वर्षीय जितेन्द्र राई र धनकुटा जिल्ला, साँगुरीगढी गाउँपालिका वडा नं.–७ का २२ वर्षीय जीवन राईको साथबाट ट्रामाडोल–७० र स्पास्मो–७० गरी कुल १४० पिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैजनालाई लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved