आजदेखि सुरु हुँदै एनपीएल–२ : जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

  • मंसिर १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुँदैछ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजे आमनेसामने हुनेछन्।

यस सिजनका सबै खेल दिउँसो र राति त्रिवि मैदानमै हुनेछन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी जम्मा ३२ खेल सञ्चालन हुनेछन्।

टिकट मूल्य:

  • उद्घाटन खेल

    • साधारण : रु ५००
    • प्रिमियम : रु १५००
  • लिग चरण तथा अन्य दिनका खेल:

    • साधारण : रु ५००
    • प्रिमियम : रु १०००
  • प्लेअफपछि:

    • जनरल : रु १०००
    • प्रिमियर : रु २०००
  • सिजनल टिकट: क्यानले रु १५,००० मा उपलब्ध गराउनेछ।

  • एनपीएल–२ मा ८ टोली प्रतिस्पर्धामा छन् :

    जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स।

     मंगलबार पहिलो खेलमा चितवन राइनोज बनाम कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स बनाम पोखरा एभेन्जर्स भिड्नेछन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved