झापाको दमकमा एक शव फेला

  • असोज २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दमक/  झापाको दमकमा एक व्यक्तिको शव फेला परेको छ। 

दमक नगरपालिका–७, पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहराभित्र करिब ५०-५५ वर्ष उमेरका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार बिहान उक्त टहरामा गाईवस्तुले पानी खाने नालीभित्र पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यसपछि इलाका प्रहरी कार्यालबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन।

मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved