सुनसरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

  • असोज २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेका दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुर भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन्। जाँचका क्रममा निरा चूनाराको साथबाट १४.२४ ग्राम (चौध ग्राम दुई सय चालिस मिलिग्राम) ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved