सुनसरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

  • भदौ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले संयुक्त रुपमा गरेको चेकजाँचमा ४.५० ग्राम लागूपदार्थ ब्राउन सुगर  सहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार भदौ १३ गते दिउँसो करिब २ः४५ बजे इनरुवा नगरपालिका–४ बसपार्कचोकमा विशेष सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मोरङ सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय हेमराज बिकलाई नियन्त्रणमा लिइएको हो।

नियमित चेकजाँचका क्रममा उनको साथबाट बरामद गरिएको लागूपदार्थसहित बिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved