ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, तीनको अवस्था गम्भीर

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति आएको पहिरोले एक परिवारको घर पुरिँदा चार जना घाइते भएका छन्।

स्थानीय हस्तबहादुर कटुवालको घर माथिबाट आएको पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएका हुन्।
स्थानीय मौसम सेलिङका अनुसार घरमाथिको कुलो थुनिएर पहिरो खसेको थियो।

घटना लगत्तै कटुवाल परिवारलाई छिमेकीहरूले उद्धार गरेका थिए।
प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको जनाइएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved