धरानमै पहिलो पटक IELTS इनहाउस परीक्षा सम्पन्न

  • चैत ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान -१०पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा कोशी प्रदेशमै पहिलो पटक IELTS को इनहाउस परीक्षा सम्पन्न भएको छ।

शनिबार सम्पन्न सो परीक्षा ब्रिटिश काउन्सिल द्वारा सञ्चालित IELTS परीक्षण कार्यक्रमअन्तर्गत आयोजित गरिएको हो।

यससँगै सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. कोशी प्रदेशकै पहिलो IELTS इनहाउस परीक्षा केन्द्रको रुपमा मान्यता पाएको छ।

अबदेखि धरानका विद्यार्थीहरूलाई IELTS परीक्षा दिनका लागि विराटनगर, इटहरी, दमक वा काठमाडौंसम्म धाउनु पर्ने झन्झट हटेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सुमेधा एजुकेसन अब प्रदेशकै भरपर्दो र उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

Messenger_creation_142F9095-65F5-4EF6-AB56-5A381DC6AC12

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved