सुनसरीका प्रथम जिविस सभापति बस्नेत अस्ताए

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।जिल्ला विकास समिती सुनसरीका प्रथम निर्वाचित सभापति एवम् काँग्रेस नेता राम बहादुर बस्नेतको मंगलबार अन्त्येष्टि गरिएको छ ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङका अनुसार साँझ सुनसरी खोलामा अन्त्येष्टि गरिएको हो । यस अघि विहान बस्नेतको पार्थिव शरीरलाई काँग्रेस वरिष्ठ नेता शेखर कोइरालाले श्रद्धाञ्जली अर्पण गरे ।

सुनसरी पार्टी कार्यालय इनरुवामा डाक्टर कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने काँग्रेस नेता विजय कुमार गच्छदार लगायत पार्टीका नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना भएको हो ।

सुनसरी काँग्रेसको दुई कार्यकाल सभापति भएका बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको हो ।इनरुवा निवासी बस्नेत २०४९ र २०५४ साल सम्म स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा निर्वाचित भएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved