पत्रकार महासंघलाई ध्यानाकर्षण "चन्दन रौनियार"

  • भदौ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएको छ ।

योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेललाई सो ज्ञापन पत्र बुझाएको हो ।

मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशन सम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ ।

महासंघबाट माग गरिएका विषयमा मोर्चाले प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,राष्ट्रिय सूचना आयोग र सूचनाको हक महासंघ समेतलाई बोद्धार्थ जानकारी गराइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved