वराहक्षेत्रमा योजना, नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले आगमि आर्थिक वर्ष २०८१/०८२ बार्षिक योजना , नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु गरेको छ ।

नगर प्रमुख रमेश कार्कीले उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालको समेत सहभागितामा सर्वदलिय , सर्वपक्षिय छलफल सुरु गरेका हुन् ।

नगरपालिकाका सुचना अधिकारी गौरी रायका अनुसार आर्थिक बर्ष २०८१/०८२ को प्रथामिकता , योजना , नीति तथा कार्यक्रमको बिषयमा नगर प्रमुख रमेश कार्कीले छलफल सुरु गरेका छन् । 

छलफल अन्तर्गत सोमवार कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालक तथा अगुवा कृषकहरुसंग कृषिको बिषयमा छलफल गरिएको थियो ।

त्यस्तै सोमवारनै नगरपालिकामा रहेका क्रियासिल राजनैतिक दलका प्रतिनिधि र संघ संस्थाका पदाधिकारीहरुांग नगर प्रमुख कार्की बजेटको प्रथामिकता , योजना दर्जुमा बारे छलफल गरेका छन् ।

यस अगाडि अगुवा पशुपालन किसानसंग पशुपालको बिषयमा छलफल गरिएको थियो ।

आगमि बर्षको बजेट, नीति तथा कार्यक्रमकालागि सुझाब, सल्लाह र परामर्शकालागि छलफल सुरु गरिएको नगर प्रमुख कार्कीले बताए ।

बजेटको प्रथामिकता , कायान्योयनसंगै सवै अपनोत्वकोलागि छलफल सुरु गरिएको उनले बताए ।

उनका अनुसार सवै पेसा, समूह , लिङ्ग , दल , संघ संस्थासंग छलफल गरेर बजेटको प्रथामिकता र नीति तथा कार्यक्रम नगरपालिकाले तयार गर्ने छ । यसकालागि सबैको सहयोगको अपेक्षा समेत गरेको उनको भनाई छ।

सुनसरीमा लागूऔषधको ठ ...

सुनसरी/ इटहरीमा डेराकोठाभित्र लुकाएर राखिएको हजारौँ क्य ...

धरानमा ९ लाख ८२ हजार ...

धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई ...

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved