अनेमसंघ मोरङको अध्यक्षमा पुनः भीष्मा

  • वैशाख ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ )मोरङको आठौं अधिवेशनबाट अध्यक्षमा भीष्मा रेग्मी निर्वाचित भएकी छन्।

सर्वसम्मत बनेको कमिटीको उपाध्यक्षमा उषा झा ठाकूर र गुणावती धामी, सचिवमा रीता न्यौपाने, उपसचिवमा झूमा पोख्रेल र कोषाध्यक्षमा निर्मला राई चुनिएका छन्।

त्यसैगरी सदस्यहरुमा प्रेमकला ढुङ्‌गाना, ललिता कार्की, निर्मला राई,सीता मुखिया, राजवतीदेवी राजवंशी, जुना खड्‌का, शान्ता लिम्बू,सुनिता सिटौला, बसुन्धारा न्यौपाने,

सीता पौडेल,सरस्वती राई,रचना अधिकारी, उषादेवी पासवान , प्रमिता देवान,चन्द्रमाया राई र अनिता खड्‌का चुनिएका छन्।

त्यसैगरी विना राई, गंगा श्रेष्ठ,नेत्रकमारी चिमरिया,

 दुर्गा बस्नेत, सीतादेवी राजवंशी,ममतादेवी सरदार,

सीता बुढाथोकी,गोमा श्रेष्ठ, हेमकुमारी वि.क., उमादेवी दाहाल, मेनु पाण्डे,सविता गौतम,चन्द्रकला श्रेष्ठ,गीता कार्की,दिपिका वनिया र अगरवती गच्छदार चुनिएका छन्।

त्यसैगरी उत्तरा बस्नेत,शान्ता अधिकारी,जमुना खड्‌का, प्रतीक्षा वस्नेत,मनकुमारी राई,चम्पा थापा मगर, केशवकुमारी खतिवडा,पुनम राजवंशी, सुनिता देवी सिंह,नवीना ढकाल, सरिता श्रेठ,वन्धु सिन्चेउरी , अनारवती रिषिदेव सर्बसम्मत चुनिएका छन्।

अनेमसंघ की केन्द्रीय अध्यक्ष टुका भद्र हमालको प्रमुख आतिथ्यता र भीष्मा रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले नेताहरु जीवन घिमिरे, रिसिकेश पोखरेल, बिनोद ढकाल, गंगा डांगी, मालती सुब्बा,यसोदा अधिकारी , धना तामाङ ,

बिमला घिमिरे , सरस्वती खरेल, यमुना विस्ट , सृजना राई लगायत युवा नेता पर्सुराम बस्नेत , रबिन थापा समेतको उपस्थिति रहेको थियोे।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved