चतरामा कुम्भ मेला उद्घाटन , वराहक्षेत्रलाई "धार्मिक पर्यटकीय क्षेत्र"को रुपमा विकाश गर्न मेयरको जोड "संगम बिस्ट"

  • चैत २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ १२ वर्ष पछि आयोजना हुने वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु चतराधाममा मङलवार उदघाटन भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा १ महिना आयोजना हुने उक्त वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।

 शिष्ट , विशिष्ट , महानुभाब , पुर्ब मन्त्री , सासद , पुर्ब सासदहरु तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की लगाएत राजनैतिक दलका नेता ,

सन्त महन्तहरुको आतिथ्यता रहेको उद्घाटन समारोहमा स्वागत् मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका सह- अध्यक्ष श्री रमेश कार्कीले वराहक्षेत्रलाई "धार्मिक पर्यटकीय क्षेत्र"को रुपमा विकाश गर्नु पर्ने वताए ।

यसकालागि स्थानिय सरकारले योजना बनाएको र यसका प्रदेस र संघिय सरकारले सहयोग गर्न पर्ने बताए ।

धर्तिको पहिलो तिर्थ वराहक्षेत्रधाम , आदि श्रद्ब स्थल कोकाह नदि , पौराणिक महत्बको अालिया मठ, एैतिहासिक क्षेत्र सुर्यकुण्ड , कुम्भनगरी चतराधामको प्रबद्बन , संरक्षण , भौतिक पुर्वाधार , सडक लगाएतको बिकासमा प्रदेस र संघिय सरकारले काम गर्नु पर्ने बताए ।

रामधुनु , वराहक्षेत्र र धरानलाई मिलाएर धार्मिक सर्किटको रुपमा बिकास गर्नु पर्नेमा उनले जोड गरेका थिए ।

वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला आयोजनामा संघिय र प्रदेस सरकारले महत्बपुर्ण सहयोग गरेको बताउदै उनले वराहक्षेत्रलाई धार्मिक नगरीको रुपमा बिकास गर्न स्थानिय सरकारले योजना बनाएको यसलाई सहयोग गर्न प्रदेस तथा संघिय सरकारलाई आग्रह गरेका थिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved