शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

  • चैत २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह – द एज लाइभ इन धरान’ कार्यक्रममा आउँने भएकाछन् ।  

सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् ।

२४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् ।  

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ ।

कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र साउण्ड –लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्वल प्रजापति श्रेष्ठले बताए ।

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब धरान १५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन् लागेको हो ।  

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved