विशेष काव्यगोष्ठी सम्पन्न

  • फागुन ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती माताको पूजाको दिन पारेर भव्य एवम् विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा विराटनगरका विशिष्ट साहित्यकारहरुले काव्य स्रवण गराएका थिए ।

काव्य श्रवण गराउन काव्य प्रेमीहरुमा कृष्णप्रसाद गुरागाईंँ, राधिका गुरागाईँ, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’ हरि बराल,

निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराई, लक्ष्मी रायमाझी खडका, प्रिन्स प्रमोद कुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा,

बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत खतिवडा, दीपा हुमागाईँ, पूर्णिमा सहनी, शुशिला भट्टराई, प्रमिला प्याकुरेल, पुष्पा बोगटी लगायतले कविता वाचन गरेका थिए ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको काव्य गोष्ठीको मूल पूजा समारोहका सभापति नारायण प्रसाद पोखरेलको सभापतित्मा भएको थियो भने कार्यक्रम सञ्चालन गायत्री संस्कृत मा वि का प्र.अ. चूडामणि नेपाल ‘अकिञ्चन’ले गरेका थिए ।

आयोजक संस्थाले अव प्रत्येक वर्ष सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी गर्ने जनाएको छ ।

कार्यक्रममा सरस्वती टोल समाजका प्रबुद्ध व्यक्ति, विमल पेखरेल, राजेश पोखरेल, लगायत शिक्षक विद्यार्थी आदिेले रसिकपूर्ण रुपमा काव्य श्रवण गरेका थिए ।

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved