वाणिज्य महासंघको स्वास्थ्य तथा सिप समितीमा राजन श्रेष्ठ

  • मंसिर ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो ।

समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् ।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वास्थ्य र सीप क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved