ज्यानमार्ने मुद्धाका फरार अभियुक्त पक्राउ

  • असोज १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानका एक व्यक्ति पक्राउ परेका छन् ।

ज्यान मार्ने मुद्दामा पाँच वर्षदेखि फरार रहँदै आएका उनी पक्राउ परेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–७ का ३६ वर्षीय पदम राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीको २०७९।१२।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ज्यान मार्ने मुद्दामा ५ वर्ष कैद तोकिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved