धरान उच्चमा नयाँ विद्यार्थीलाई स्वागत

  • असोज १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् ।

हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार स्वागत कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए ।

कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन ।

कार्यक्रममा अध्यक्ष साह र प्रिन्सिपल अधिकारीले विद्यार्थीहरुलाई उच्च अध्ययनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शुक्रवार व्यवस्थापन संकायको स्वागत कार्यक्रम भएको थियो भने शनिवार विज्ञान संकायको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved