सागुरीगढीद्वारा सुकुम्बासीलाई निस्सा प्रदान गर्दै

  • साउन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि ल निस्सा प्रदान गर्न थालेको छ ।

सागुरीगढीले गाउँपालिकाका ३९ घर परिवारका भूमीहीन सुकुक्बासी तथा दलितहरुलाई लालपूर्जा वितरण गर्नु अघिको प्रक्रिया अन्तर्गत निस्सा प्रदान गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले सागुरीगढी गाउँपालिकासँग सहकार्य गरेर निस्सा प्रदान गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

उनका अनुसार निस्सा वितरण गरिएकाहरु मध्ये १० परिवार भूमीहिन दलित र २९ घरपरिवार सुकुम्बासी भूमिहिन रहेका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताएका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved