आदर्श समाजले गर्यो लागू औषध दुर्ब्यसनी प्रशिक्षण कार्यक्रम

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

कानेपोखरी /मोरङको कानेपोखरी गाउँपालिकामा रहेको आर्दश समाजले रमाइलोमा रहेको जनसेवा माबीको सभाहलमा लागू औषध दुर्ब्यसनी कार्यक्रम गरेको छ।

आदर्श समाजले समाज रुपान्तरणको निम्ति विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । कानेपोखरी गाउँपालिका वडा नं ६ को समन्वयमा आदर्श समाजले कार्यक्रम गरेको हो ।

समाजका अध्यक्ष प्रकाश कोइरालाले कानेपोखरी भित्र लागूऔषध खाने युवायुवतीहरु बढी भएकाले किशोर किशोरीहरु लाई कुलतमा फस्न नदिन जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रमको प्रमुख अतिथी कानेपोखरी गाउँपालिका वडा नं ६ का अध्यक्ष खडग बहादुर बस्नेत रहेका थिए।

कार्यक्रमको सहजीकरण प्रहरी चौकी रमाइलोका कार्यलय प्रमुख घनस्याम पाण्डेले गरेका थिए । कार्यक्रममा बिधालयका शिक्षक तथा २ सय जना बिद्यार्थीहरुको उपस्थित रहेको थियो । युवायुवतीहरु लागूपदार्थ दुर्व्यसनीमा नफस्न आव्हान समेत गरेका छन ।

कार्यक्रममा विभिन्न राजनीति दलका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष बस्नेतले समाज रुपान्तरणको निम्ति बिभिन्न्न जनचेतना मुलक कार्यक्रम गर्न आग्रह गरेका छन।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved