रमाइलो जेसिजले मनायो धान दिवस

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt -दिपेश रोक्का

कानेपोखरी/ मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा शुक्रबार धान रोपेर रमाइलो जेसिजले धान दिवस मनाएको छ।

रमाइलो जेसिजले स्थापन काल देखिनै धान दिवस मनाउदै आएको थियो । रमाइलो जेसिजका अध्यक्ष मातृका कोइरालाले रमाइलो जेसिजले आगामी दिनमा पनि बिभिन्न्न कार्यक्रमहरु गर्ने बताएका छन ।

अध्यक्ष कोइरालाले धान दिवसको दिन विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गरेर धान रोपेर धान दिवस मनाउन आग्रह गरेका छन ।

कार्यक्रमको प्रमुख अतिथी ग्रहण कानेपोखरि गाउँपालिका वडा ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत रहेका थिए ।

कार्यक्रममा रमाइलो जेसिजका सदस्यहरु तथा कानेपोखरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चरण गुरुङको उपस्थिति रेहेको थियो ।

कार्यक्रमको संयोजक रमाइलो जेसिजका उपाध्यक्ष युवराज कार्कीले गरेका थिए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved