मालपोत कार्यलय पानबारी सर्ने, ५ दिन सेवा अबरुद्ध हुने

  • असार ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  भाडाको घरमा संचालन भइरहेको धरानको मालपोत कार्यलयको सेवा आफ्नै भवनबाट संचालन हुने भएको छ ।

धरानको १६ नम्बर वडामा रहेको कृषि बिकाश बैंकको भवनमा संचालन भइरहेको मालपोतको कार्यलय धरान ६ पानबारीको आफ्नै भवनमा सर्ने भएको छ ।

मालपोत कार्यलयले आज सुचना जारी गर्दै असार ८ गते शुक्रवार कार्यलय स्थानान्तरण गरिने जनाएको छ ।

कार्यालयको असार ६ गतेको बैठकले शुक्रवारबाट कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

aaaaa

 

असार ८ गते देखि कार्यलय सार्ने भएकाले असार १२ गते सम्म ५ गते सम्म सेवा प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved