पोखरीमा डुबेर एको मृत्यु

  • असार ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर / पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर –५ गुवापानी स्थित बाङ्गे पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षीय सुमन काम्बाङ रहेका छन ।

बुधबार अपरान्ह साढे ५ बजे पोखरीमा पौडी खेल्ने क्रममा उनि पोखरीमा डुबी बेपत्ता भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली पुगी घाईते काम्बाङलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।

उनको उपचारको क्रमा मृत्यु भएको छ ।  घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved