नापतौलमा उल्लेख्य व्यवसायीको उपस्थिति

  • जेठ २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा  / धनकुटा नगरपालिकामा सञ्चालन भएका व्यवसायीहरुका लागि नाप तौल दर्ता तथा नविकरण शिविर राखिएको छ ।

उद्योगी, व्यावसायीहरुको सुविधाको लागि गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएकोे उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए ।

शिविर धनकुटाका मुख्य व्यापारिक केन्द्रहरु धनकुटा सदरमुकाम, हिले, सिंधुवा र पाख्रिवास बजारमा गर्ने गरि मिति निर्धारण भएको अध्यक्ष राईको भनाई छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved