अस्पताललाई अति आवश्यक समान हस्तान्तरण

  • जेठ २७, २०८०
  • " रबिन्द्र बराल"
alt

मोरङ/ रंगेली अस्पताल लाई सिटिजन्स बैन्क ईन्टरनेसनल लिमिटेड कोशी प्रदेशले ४ लाख बराबरको सामान हस्तान्तरण गरेको छ। अप्रेरेशन गरिका बिरामीहरुको पल्स रेट,अक्सिजन लेभल,स्वासप्रवासको रेट,ब्लडप्रेसर मापन गरेर बिरामीको अवस्था थाहा पाउनुका साथै बिरामीहरुको उपचारमा यो सहयोग मेसिनले मद्दत पुग्ने डाक्टर अरुण भट्टराईले बताए ।

अस्पतालका लागि आवस्यक पर्ने दुई थान मोनिटर एक थान फ्रिज समेत प्रधान गरेको छ । सिटिजन बैकको रंगेली शाखा कार्यलयले रंगेली अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे सामान हस्तान्तरण गरेको थियोे ।

rangeli-pp-bank

 

उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, अस्पताल मेसु अरुण भट्टराई ,वडा अध्यक्ष रामचन्द्र मंण्डल, अबेधेश कुमार मंण्डल, बैंक ईन्टरनेसनल कोशी प्रदेश प्रमुख प्रदिप सेडाइ रंगेली शाखाका प्रमुख ईश्वरि प्रसाद पौडेल,अन्कित दाहाल, सरोज पौडेल, व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल ,समितिका सदस्य अजिम आलम, प्रुषोतम काफ्ले लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेको थियोे ।

रंगेली आसपासका रहेका बिरामीहरुलाई उपचारका कुनै किसिमको समस्या नहोस भने उदेश्यले बैंकले ४ लाख ५० हजार रुपैयाँ सामग्री हस्तान्तरण गरेको छ। बैंकका रंगेली शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेलेले बताए ।

सो बैंकले बिरामीहरुको लागि अत्यावश्यक सामन दिएको मा अस्पताल प्रशासनले धन्यवाद समेत दिएको थियोे । उक्त समान उपलब्ध गराउने महत्त्वपूर्ण भुमिका रंगेली वडा नम्बर ४ का अध्यक्ष अबधेश कुमार मंण्डलले गरेको अस्पतालका अध्यक्ष देवमणी कटुवालले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved