फरार अभियुक्त पक्राउ

  • वैशाख २५, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 रंगेली / विभिन्न मुद्धामा अदालतबाट फैसला भई फरार रहेका तीन जना अभियुक्त रगेली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ४ जयरामपुर टोलका ३० बषीर्य दिनेश कुमार मुखिया, धनपालथान गाउँ पालिका ५ बबियाटोलका ४० बषीय संजय मण्डल र ६० बर्षीय चम्पा देवी मण्डलरहेका छन् ।

पक्राउ परेका मुखियालाई जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएको तोकिएको थियो । लेनदेनको मुद्धा परेका उनलाई गाउँघरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीर्ले पक्राउ गरेको थियो ।

यस्तै बोक्सीको आरोप लगाउ ने धनपालथान गाउँ पालिका ५ बबियाटोलका ४० बषीय संजय मण्डल, सोही स्थानकी ६० चम्पादेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डललाई जिल्ला अदालत मोरङकोे २०७८ मंसिर ७ गतेको फैसलाले ५ बर्ष कैद र नगद पचास हजार रुपैयाँ जरिवना तोकेको थियोे भने चम्पा देवीलाई ४ बर्ष ११ महिना १ दिन कैद फैसला र नगद पचास हजार रुपैयाँ जरिवना तोकिएको थियो ।

गाउँमै लुकेर बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved