दुहबीमा कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता

  • वैशाख ५, २०८०
  • " चन्दन रौनियार"
alt

दुहवी / बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशका सुनसरी मोरङ झापा उदयपुर र इलाममा खेलाडी छनौट कार्यलाई तिब्रता पारेको छ ।

कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले पत्रकार सम्मेलन मार्फत मार्फत जानकारी दिएका छन् ।

दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा सोमबारदेखि सुरु भएको अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल हुने बताइएको । छनौट प्रतियोगिता बैशाख ८ गते सम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशीले जनाएका छन ।

नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिताको उदघाटन खेलका प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठले छोटो समय २ दिन भित्र प्रदेश स्तरीय छनौट प्रतियोगिता गर्न सक्दो मेहनत गरेको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved