विद्यार्थीद्वारा आश्रमका बालबालिकालाई खाना

  • चैत १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बिराटनगर १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीमा अधयनरत बिद्यार्थीहरुले पुर्वान्चल बाल सेवा आश्रमका बाल बालिकालाई खाना खुवाएका छन् ।
विद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजन खुवाएका हुन् । सो अवसरमा उनीहरुले बालबालिकालाई मनोरञ्जन समेत प्रदान गरेका थिए । विद्यार्थी अरबिन्द नायक नेतृत्वको समुहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समुहले मनोरञ्जनका विभिन्न गतिविधिहरु नृत्य , विभिन्न खेलको आयोजना गरेको थियो ।

सो अवसरमा आश्रमकी संरक्षक आमा सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रम सहयोगीकै भरमभा विगत ३० वर्ष देखि सञ्चालन भएको बताएकी थिइन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved