प्रेस सेन्टर सुनसरीको साधारणसभा सम्पन्न

  • फागुन २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्रेस सेन्टर सुनसरीको प्रथम साधारणसभा इटहरिमा सम्पन्न भएको छ ।
शनिबार भएको पहिलो साधारणसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै बरालले पहिचान पक्षधरहरुको सङ्ख्या कम भएकोले प्रदेश नं. १ को नाम कोशी प्रदेश भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्यान्ङ्बो मुकेश, प्रेस सेन्टर केन्द्रीय उपाध्यक्ष बिवेक गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस सेन्टरमा प्रवेश गर्ने प्रकाश बन्जरालाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले स्वागत गरेका थिए ।

प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रेस सेन्टर केन्द्रीय सद्स्य केशव घिमिरे, राजेन्द्र किराँती, अर्जुन शर्मा, श्री शिशा राई ,जनक ऋषि राई, प्रेस सेन्टर कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, नेकपा माओवादी केन्द्रका इटहरी नगर इन्चार्ज मदन चुडाल, इटहरी नगर अध्यक्ष बहादुर तामाङको उपस्थिति रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved