मिसेस कोशीको फाइनलमा १७ जना

  • फागुन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  चौथो संस्करणको मिसेस कोशीको ताज पहिरन १७ जना प्रतियोगीले फाइनलमा प्रतिस्पर्धामा गर्ने भएका छन् ।
मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगीहरुबाट १७ जना फाइनलको लागि छनौट भएका हुन् ।
प्रारम्भिक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बाहिरिएका छन् ।

फाइनलमा १७ जना प्रतियोगी प्रतिस्पर्धामा उत्रिने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।
फाइलनमा पुग्नेहरुमा विराटनगरकी ज्योतीशाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् ।

धरानबाट रीता राई, शान्ति धिमाल र ललिता राई रहेका छिन् । त्यसैगरी इटहरीबाट प्रतिक्षा पाण्डे, कटहरीबाट सुजिता सरदार, कर्सियाबाट गीता राजवंशी, काकरभिट्टाबाट शिखा लिम्बु र पोखराबाट ममता खड्का (उर्मिला) फाइनलको प्रतिस्पर्धामा रहेकी छिन् ।

प्रतियोगिताको फाइनल फागुनकोे दोस्रो हप्तामा विराटनगरमै हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved