‘भाषण थोरै काम बढी गर्नुस्’ "एमालेको ‘मिसन ग्रस रुट’"

  • फागुन १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भुुमि ब्यबस्थापन,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुुमार राईले भाषण भन्दा काम बढि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुुधबार धरानमा एमाले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले ठुुला र लामा भाषण भन्दा जनतका काममा लाग्न निर्देशन दिएका हुन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियान सञ्चालनका लागि सुुनसरी क्षेत्र १ को जिम्मेवारी पाएका राईले कार्यकर्ता विनाको नेता हुुनुुको कुनै अर्थ नरहेको बताए । अब जनताप्रति उत्तरदायी नेतृत्व निर्माण हुनुु पर्ने उनको भनाई छ ।

राजनैतिक पार्टिको उदेश्य जनताका लागि काम गर्ने हुनुु पर्छ,काम नगर्ने तर नेतृत्वमा बस्ने परिपाटिको अन्त्य हुनुुपर्छ उनले भने ।उनले धरानका विकास निर्माणका समस्याका विषयमा बाहिर चर्चा चलेजस्तो समस्या आफुुले नदेखेको पनि स्पस्ट पारे ।

मेरो मन्त्रालयबाट यहाँ गर्न सक्ने के के कामहरु छन् लिएर आउनुुस,म निराश बनाउदिन उनले भने ।एमालेको मिसन ग्रस रुट अन्र्तगत धरानमा विभिन्न कार्यक्रम तयार गरिएको एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । सबै कार्यक्रम सकेर चैत्र १७ र १८ गते नगरअधिबेशन गर्ने जानकारी दिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved