ग्रिनक्रसद्वारा एक दिने स्वास्थ्य शिविर

  • पुस ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगरमा रहेको ग्रिनक्रस हस्पिटल प्रा.लि.ले स्वास्थ्यको पहुँच नपुगेकाहरुलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
‘स्वास्थ्य परीक्षण गरौ, निरोगी र स्वास्थ्य बनौ’ भन्न मूल उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

विराटनगर नगर ९ रंगेली रोडमा रहेको अस्पतालले सम्वृद्धि महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाच गरेको हो ।

शिविरमा सहकारी संस्थाका सदस्य तथा सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका सर्वसाधारणलाई ग्रिन क्रस हस्पिटलका फिजिसियन डा.चन्दन विश्वास, अर्थोपेडिक्स डा. अमितकुमार सेठ, बालरोग विशेषज्ञ डा. प्रभु अग्रवालले चेकजाँच गरेका थिए ।
शिविरमा मधुमेह, थाइराइड लगायतका रोगको चेकजाँच गरिएको ग्रिनक्रसका सञ्चालक कृष्ण खवासले जानकारी दिए ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved