वीमा गर्दा ५० प्रतिशत छुट

  • मंसिर २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।
तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको हो ।

यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन ५० प्रतिशतमा बीमा गरिदिन लागेको बताए ।

उनले भने–‘शिक्षा, स्वास्थ्य नागरिकको आवश्यकताभित्र पर्छ, यो स्थानीय सरकारको दायित्व हो, त्यही दायित्व निर्वाह गर्नकै लागि भएपनि हामीले हामीले ५० प्रतिशत छुटमा विमा गरिदन लागेका हौं ।’
उनका अनुसार बीमा कार्यक्रमबाट पालिकामा रहेका ३ हजार ९ सय २२ घरधुरी लाभान्वित हुने जानकारी दिए । उनले भने–‘यहाँ रहेका प्राय ः सबै स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका छन्, सबैलाई स्वास्थ्यको पहुँच पु¥याउनकै लागि भएपनि वीमा गरिदिन लागेका हौं ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved