धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र विजयी

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / सत्ता गठबन्धका उम्मेद्वार सुनिल थापालाई हराउँदै एमालेका उम्मेद्वार राजेन्द्र राई निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका राई ३० हजार १ सय १ मत प्राप्त विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved