सुनसरी क्षेत्र नं. १ (क) मा एमालेका बस्नेतको अग्रता कायमै

  • मंसिर ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४ सय ८० मतगणना गर्दा एमालेका बस्नेतले ७ हजार २ सय २४ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।
उनलाई गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका उमेश थापाले ६ हजार ३ सय ७ मत प्राप्त गर्दै बस्नेतलाई पछ्याइरहेका छन् । उनिहरु बिच १ सय ९७ मतको मतान्तर रहेको छ ।
त्यस्तै राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) ५ हजार ४ सय १७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २ हजार ५८ मत पाएका छन् भने खगेन्द्र श्रेष्ठले ६ सय ८३, हाम्रो नेपाली पार्टीका विजयकुमार कालिकोटेले ७ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान वर्देवाले ५सय ५७ मत पाएका छन् ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved