सुनसरी १ मा माओवादीका मुकेश अघि लाग्दा जसपाका अशोक राई दोस्रो स्थानमा

  • मंसिर ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सुनसरी १ मा सत्ता गठबनधनका माओवादी उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बा (मुकेश) ले अग्रता लिएका छन् । सुरुवाती चरणमा पछि परेका उनि पछिल्लो परिणाम अनुसार १ हजार २ सय २२ मत ल्याउँदै पहिलो स्थानमा उक्लिएका छन् ।
त्यस्तै जसपा नेता अशोक कुमार राई १ हजार १ सय २२ मतसहित दोस्रो स्थानमा उक्लेका छन्।

मतगणना जारी रहेको सुनसरी(१ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार मेयाङ्गबोले १०९१, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १०९० र राप्रपाका अशोककुमार राईले १००४ मत प्राप्त गरेका छन्।

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

मध्यराति प्रहरी देखे ...

देवानगञ्ज/ सुनसरीको देवानगञ्जमा भन्सार छली गरी भारतबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved