जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता जीवन ज्योतिले जित्यो

  • भदौ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जिल्ला स्तरीय नृत्य प्रतियोगितामा बराहक्षेत्रको जीवन ज्योति इङलिस स्कुल प्रथम भएको छ ।

केन्द्रीय प्याब्सनको आयोजना तथा जिल्ला प्याब्सन सुनसरीको संयोजनमा शनिवार बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको सिद्धार्थ मेमोरियल स्कुलमा भएको प्रतियोगितामा दोस्रो स्थान आरंभ विद्या मन्दिर रामधुनी , तेस्रो स्थान हिमशिखर माध्यमिक विद्यालय तरहरा चौथो स्थान डीपोड स्कूल धरान र पाचौं स्थान स्मल हेवेन एकेडेमीले हासिल गरेको जिल्ला प्याब्सनका उपाध्यक्ष बिजय कुमार राईले बताए ।

उक्त प्रतियोगितामा गाउपालिका , नगरपालिका , उपमहानगरपालिका भित्र रहेको बिधालयहरु संग प्रतिस्पर्धा भएर प्रथम भएका ५ वटा बिधालयले सहभागी जनाएको जिल्ला प्याब्सनका उपाध्यक्ष राईले बताए । प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालयहरु प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी हुनेछ ।

कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जन तामाङको सभापति रहेको कार्यक्रममा प्याब्सन प्रदेश नम्बर १का उपाध्यक्ष ज्ञानेन्द्र दाहालको प्रमुख अतिथि रहेको कार्यक्रममा प्याब्सनको विभिन्न पदम आबद्ध ब्याक्तीहरु विद्यार्थी शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved