सुकुम्बासीको नाममा जथाभावि जग्गा रोकेर बनाइएका टहरा स्थानीयले नै भत्काए

  • भदौ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुकुम्बासीको नाममा जथाभावि जग्गा राकेर टहरा बनाउनेका विरुद्ध स्थानीयहरु नै उत्रिएका छन् । धरान १७ डाँडा घोपामा जग्गा रोकेर जथाभावि टहरा बनाइएका १० वटा टहरा स्थानीयबासी र नगरप्रहरी मिलेर भत्काएका छन् ।

धरान–१७ डाँडा घोपा नमुना मार्ग टोल विकास संस्थाले नगरपालिकाका प्रहरीसँग मिलेर सर्दु खोला छेउमा बनाइएका टहरा भत्काएका हुन् ।

संस्थाका अगुवा लिलाबहादुर बुढाथोकीका अनुसार जथाभावि जबरजस्ती बनाइएका टहरा भत्काउन बारम्बार आग्रह गर्दा समेत नभत्काएपछि बुधवार बिहान नगर प्रहरीसँग सहकार्य गरेर टहरा भत्काएको जानकारी दिए । उनले भने–‘वास्तविक सुकुम्बासीले टहरा बनाउन पाउनुपर्छ तर सुकुम्बासीका नाममा हुकुमबासीले जबरजस्ती टहरा बनाउने गरेका कारण भत्काएका हौ ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved