अरनिको कलेजमा अभिमुखिकरण

  • साउन ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ ।

सोमबार कलेजले नया विद्यार्थीहरुलाई राखेको स्वागत कार्यक्रमसँगै अभिमुखीकरण त ालिम दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनका लागि अभिमुखीकरण तालिम दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए उनले भने– ‘अभिमुखीकरण कार्यक्रममा कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा मा पनि हामीले नयाँ विद्यार्थीहरुलाई जानकारी गरायौ ।’

विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल मेनेजमेन्ट संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा विज्ञान संकायमा ८२१ र व्यवस्थापन संकायमा ८३ गरि ९ सय ४ विद्यार्थीहरु भर्ना भएका छन् ।

अभिमुखीकरण तालिममा नेम्सका निर्देशक डा. नविन शर्मा, कलेज व्यवस्थान समितिका अध्यक्ष लक्ष्मी अधिकारी, कलेजका निर्देशक हरु उमेन्द्र विलास लुइटेल, डा. भवेन्द्र निरौला, भरतराज दाहाल, निलमकुमार अधिकारी, शैलेशकुमार झा र विकाश खनाल तथा शिक्षक विजय दंगाललगायतको उपस्थिति रहेको थियो ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज अरनिको भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थीहरुले बताएका थिए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved