बराह पीडित संघर्ष समितिका संयोजक पक्राउ

  • साउन २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईमाथि अपशब्द बोल्दै तोडफोडमा उत्रिएको आरोपमा बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १५ गते बराह पीडित संघर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेको भन्दै मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक नेपाली र प्रवक्ता प्रदीप बास्तोला विरुद्ध सार्वजनिक मुद्धामा किटानी जाहेरी दिएका थिए ।

उजुरी दिएको भोलिपल्ट साउन १८ गते धरान–१६ बाट प्रवक्ता बास्तोलालाई पक्राउ गरे पनि नेपालीलाई प्रहरीले पक्राउ गरेको थिएन । उनलाइ आइतबार बिहान पौने ११ बजे धरानको भानुचौकबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved