धरान १० मा एमालेको प्यानलै विजय

  • जेठ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान १० मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार एमालेको प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेद्वार विवेक राई ९ सय २४ मत प्राप्त गर्दे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी रुपाले ५ सय ६७ मत प्राप्त गरेकी थिइन् ।
वडाध्यक्षमा निर्वाचित भएका विवेक राईले अध्यक्ष भएको खुशियालि आफ्नो बुबालाई सुनाउन नपाउदै उनका पिताको सोमबार दिउँसो निधन भएको छ । उनी यति बेला शोकमा परेका छन । उनका बाबू बुद्धि राजको सोमबार दिउँसो ६१ वर्ष उमेरमा निधन भएको हो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved