विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

  • वैशाख २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विभिन्न पार्टी परित्याग गरी धरानका १ स ५९ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । आज धरानमा भएको चुनावी आमसभामा नेपाली काग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलि लगायत केन्द्रिय नेताहरुले स्वागत गरेका थिए ।

धरानका युवा व्यवसायी तथा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । एमाले धरान वडा नम्बर ९ का सह इन्चार्ज विकाश भाटीको पहलमा युवा व्यवसायी श्याम सोनीको नेतृत्वमा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३ का युवा व्यवसायी, वडा नम्बर ८ का स्थानीय, वडा नम्बर १५ का युवाहरु पार्टी प्रवेश गरेका हुन् । काग्रेस, माओवादी लगायतका पार्टीले धरानको विकाशमा काम गर्न नसकेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । युवाहरुको नेतृत्व एमालेले नै गर्ने भएकाले पार्टी प्रवेश गरेको उनीहरुको भनाई छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved