धरान । आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्धवारहरुको नामावादी टुंगो लगाएको छ ।
१ देखि २० वटा वटाहरुबाट उम्मे्द्धवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले वताए ।अध्यक्ष एभेङले भने,“उम्मेद्धवार छनौट सर्व सम्मत भएको छ , निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने छन् ।”
यस अघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा पदप इस्वो(लिम्वु ) रहेका छन् । उम्मेद्धवारहरुले आज(सोमबार ) निर्वाचन कार्यालयमा धरानमा उम्मेद्धवारी दर्ता गर्दैछन् ।
वडा नं १ देखि २० सम्मको उम्मेद्धवारको नामावाली :
• मेयर:–मन्जु भण्डारी (सुवेदी )
• उम मेयर:–पदम इस्वो (लिम्वू)
वडा नम्बर १
वडा अध्यक्ष : सुमन श्रेष्ठ
खुल्ला महिला सदस्य: सृजना राई
दलित महिला सदस्य : विक्की विश्वकर्मा
खुल्ला सदस्य : कृष्ण शाह , ओमकृष्ण उदास
वडा नम्बर –२
वडा अध्यक्ष : रमेश राई
खुल्ला महिला सदस्य : ममता पौडल
दलित महिला सदस्य : रेनुका ल्वागुन
खुल्ला सदस्य : समिर राई , सुरेन्द्र बज्राचार्य
वडा नम्बर –३
वडा अध्यक्ष : सुयोग पाख्रिन
खुल्ला महिला सदस्य :मनिका भुजेल
दलित महिला सदस्य :चन्द्र कुमारी वराइली
खुल्ला सदस्य : बिकास कुमार वनेपाली, सुनिल आचार्जु
वडा नम्बर ४
वडा अध्यक्ष : धन वहादुर राई
खुल्ला महिला सदस्य :मिना तामाङ
दलित महिला सदस्य : लिलादेवी गहतराज
खुल्ला सदस्य : राजेन्द्र राई, गोरसमान आले
वडा नम्ब ५
वडा अध्यक्ष : मन प्रसाद लिम्वू
खुल्ला महिला सदस्य: सुनिता राई
दलित महिला सदस्य :. शान्ति माया विश्वकर्मा
खुल्ला सदस्य : विजय राई, प्रेम बहादुर दाहाल
वडा नम्ब ६
वडा अध्यक्ष : हरि बहादुर राई
खुल्ला महिला सदस्य : यशोदा सुवेदी लामिछाने
दलित महिला सदस्य : देवि माया विश्वकर्मा
खुल्ला सदस्य: राजेन्द्र न्यौपाने, नारायण निरौला
वडा नम्बर ७
वडा अध्यक्ष : जिवनराज सुवेदी
खुल्ला महिला सदस्य :मनु मोक्तान
दलित महिला सदस्य : डे कुमारी विश्वकर्मा
खुल्ला सदस्य :राजेशराज मोक्तान, विमला श्रेष्ठ
वडा नम्बर ८
अध्यक्ष : धन बहादुर राई
खुल्ला महिला सदस्य : देवी लामा
दलित महिला सदस्य : सावित्री परियार
खुल्ला सदस्य : रविन्द्र श्रेष्ठ, देवि पोख्रेल
वडा नम्बर ९
अध्यक्ष : शिव कुमार राई
खुल्ला महिला सदस्य :सविना शाक्य
दलित महिला सदस्य : ऋचा शंकर
खुल्ला सदस्य :मनोज राउत, उत्सव कटवाल
वडा नम्बर १०
अध्यक्ष: विवेक राई
खुल्ला महिला सदस्य : फुर्दुकी शेर्पा
दलित महिला सदस्य : अरुणा सुन्दास
खुल्ला सदस्य : शम्सेर बर्देवा , कृष्ण बहादुर राई
वडा नं –११
अध्यक्ष : किरण राई
खुल्ला महिला सदस्य :रविन गुरुङ
दलित महिला सदस्य: संगीता लोहनी
खुल्ला सदस्य : डम्बर अधिकारी, कुमार विश्वकर्मा
वडा नं १२
अध्यक्ष : टंक बहादुर राई
खुल्ला महिला सदस्य :चुन्नु थापा
दलित महिला सदस्य : शान्ति कुमारी त्रिखत्री
खुल्ला सदस्य : ब्रम्हज्ञ भट्टराई, विनिता बज्राचार्य
वडा नम्बर –१३
अध्यक्ष : नेत्र प्रसाद काफ्ले
खुल्ला महिला सदस्य : सुन्दरी श्रेष्ठ
दलित महिला सदस्य :उर्मिला परियार
खुल्ला सदस्य: सन्तोष राई, तारा गोले तामाङ
वडा नम्बर १४
अध्यक्ष :उतम आले
खुल्ला महिला सदस्य :झरना पौडेल मुखिया
दलित महिला सदस्य: दुर्गा विश्वकर्मा
खुल्ला सदस्य पदको: नन्दलाल गेलाल, होम बहादुर श्रेष्ठ
वडा नम्बर १५
अध्यक्ष : नरेश इवारम
खुल्ला महिला सदस्य : सृजना नेपाल
दलित महिला सदस्य : रचना नेपाली
खुल्ला सदस्य : रंगलाल गिरी, बादल भट्टराई
वडा नं १६
अध्यक्ष : हिमाल कार्की
खुल्ला महिला सदस्य : सितादेवी राई
दलित महिला सदस्य : सुनिता सेन्चुरी
खुल्ला सदस्य : वावुकाजी शाक्य,आशिष राई
वडा नं १७
अध्यक्ष : कल्पना शेर्पा
खुल्ला महिला सदस्य : चन्द्रकला राई
दलित महिला सदस्य : पदम कुमारी गेलाल वराइली
खुल्ला सदस्य : प्रदीप कुमार राई, भतm बहादुर कटवाल
वडा नं –१८
अध्यक्ष :ऋषिराज राई
खुल्ला महिला सदस्य : सीता राना राई
दलित महिला सदस्य : कविता विश्वकर्मा
खुल्ला सदस्य : खेमराज राई, निर्मल राई
वडा नं १९
अध्यक्ष : पूर्ण बहादुर लिम्वू
खुल्ला महिला सदस्य :झुमादेवी गुरुङ
दलित महिला सदस्य :चन्द्र्र माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: जसरथ थुलुङ,लोकेन्द्र राई
वडा नं २०
अध्यक्ष :महाशेर राई
खुल्ला महिला सदस्य :पन्चमी राई
दलित महिला सदस्य : यसोदा घिमिरे विश्वकर्मा
खुल्ला सदस्य : पोष्ट राज राई, प्रताप तामाङ