'इस्ट टुरिजम मार्ट चैत्र' ११ देखि

  • फागुन ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना कहरका कारण थिलथिलो भएको पर्यटन व्यवसायी फेरि पुरानै लहयमा फर्कन पर्यटन प्रवद्र्धन गर्ने काममा जुटेका छन् ।

पूर्वको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यसपटक चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गरिने इस्ट टुरिजम मार्ट २०२२ आयोजक समितिले धरानमा पत्रकार सम्मेलनको  आयोजना  गरी जानकारी दिएको छ ।  

धरान १२ पब्लिक माविको प्रागरणमा हुन लागेको मार्ट विगतमा प्रेक्षलय हलमा हुने गरेपनि यसथिक भने खुल्ला मैदानमा गर्न लागिएको मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । उनले भने–'नागिरकहरुमा पर्यटनप्रतिको चासो बढाउन रर्पटनकर्मीैहरु लाई पनि सम्भावित ग्राहकहरुसँगको सम्बन्ध विकास गर्न  वि. टु . सी (विजनेस टु कस्टमर) का लागि खुला स्थानमा विभिन्न कार्यक्रम  गरी मार्टलाई यस बर्ष भव्य बनाउन लागिएको हो ।’

नेपाल पर्यटन बोडको प्रवद्र्धनमा हुन लागेको मार्र्टलाई धरान उपमहानगरपालिकाले संयोजन गर्ने र प्रदेशभरिका नीजि क्षेत्रका व्यवसायीहरुको सहभागितामा हुने पर्यटन व्यवसायी बासु बरालले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved