धरानमा सुगर एण्ड स्पाइस क्याफे खुल्ने

  • माघ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्विरहरु: विकास चाम्लिङ राई

धरान÷ जाडो वढे संगै धराने कफि पारखिहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ । धरान ११ स्थित रागा चौकमा कफीपारखीहरुलाई लक्षती गरी क्याफे सञ्चालनमा आउन लागेको हो ।
धरन ११ निवासी कुन्साङ गुरुङले आफ्नै करिब ४० खाल रुपैंयाको लागत कफी सप सञ्चालनमा ल्याउन लागेकी हुन् ।

यहीँ माघ १९ गतेदेखी सपको ट्रायाल ओपनिङको रुपमा सुरुवात गर्न लागीएको सञ्चालक गुरुङले बताइन् । “कोभिड महामारीका कारण सरकारले भिडभाड हुने कार्यक्रमहरुको सञ्चालनमा गर्न लोगाएसँगै सामान्यरुपमा सञ्चालनमा ल्याउन लागेका हौं कोरोनाको जोखीमा कम भएसँगै ग्राण्ड ओपनिङको तयारीमा रहेका छौं । ”सञ्चालन गुरुङले भनिन् ।

आफ्नै निवासमा खोलिएको हुनाले क्याफेमा आउने ग्राहकहरुले फेमिलि इन्भाइरोमेन्टमा वसेर कफि र फुडको स्वाद लिन सक्नेछ । तिस वटा कफिको स्वाद संगै धरानमा पहिलो पटक टिवेटियन मम र इम्प्रोभाइज गरिएको पिज्जाको स्वाद लिन सकिने संचालक गुरुङले वताइन ।

 

20220130_213937 20220130_213845
संचालक गुरुङले नर्सिङ कोर्ष गरेकि हुन । तर कोरोनाको महामारि वढे संगै काम गर्ने अवस्था नभएपछि उनि व्यवसाय तर्फ लागेकि वताउछिन । कोरोनाका कारण रोजगारी गुमेका करिव १५ जनाले सपमा रोजगार प्रदान गरेकी सञ्चालक गुरुङले कोरोनाका कारण वेरोजगार रहेकाहरुलाइ सहयोग पुग्ने उनको भनाई छ । अवस्थामा सुधार आएपछि आफ्नो पेशा संगै व्यावसायलाइ पनि संगै वढाउने उनले वताइन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved