तेक्वान्दो प्रतियोगितामा प्रदेशको सहभागिता

  • मंसिर ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट १५ जनाको टोली त्यहाँ पुगेको छ । प्रदेश नं. १ तेक्वान्दो सङ्घका तर्पmबाट टोली त्यहाँ पुगेको हो ।

निजगढ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै टिम म्यानेजर सूर्य दङ्गाल र कोच सन्तोष घिमिरेको नेतृत्वमा टोली त्यहाँ पुगेको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष खेलाडी ७ र महिला खेलाडी ६ जना रहेको टिम म्यानेजर दङ्गालले जनाए ।

टोलीमा पुरुष खेलाडीतर्पm सृजन पौडेल, अनिल बस्नेत, सुसन थापा, रोहित राई, जगधन राई, कमल खत्री र सुसन वन सहभागी छन् । यसै गरी महिला खेलाडीतर्पm अनिसा राई, आस्मा राई, आङ्सु धिमाल, मिना खत्री, समीक्षा लिम्बू र सुवना धिमाल टोलीमा सहभागी छन् ।

टोलीलाई बिहीबार बिहान इटहरी उपमहानगरपालिकामा विदाइ गरिएको थियो । शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved