तिहारमा नगेन्द्रले देउसीभैलो गित ल्याउने

  • कार्तिक १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ तिहारमा देउसी खेल्ने परम्परालाई जर्गेनाका साथै संरक्षण गर्ने उद्धेश्यले नगेन्द्र दंगालले तिहारमा सार्वजनिक गर्ने गरी देउसीभैलो गित ल्याउने भएका छन ।

दंगालको शब्द, लय र स्वर रहेको देउसी गितको सुटिङ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको घरमा छायाँकन गरि सम्पादनको क्रममा रहेको छ ।

रोहित खनालको निर्देशन रहेको देउसी गितमा आर्दश बाल क्लवका कलाकारहरुका साथै सुनसरी र मोरङका संचारकर्मीहरुले अभिनय नृत्य गरेका छन । रेवती निरौलाको संयोजन रहेको देउसी गितमा हास्य मसलाका रुपमा बालकुमार थेबेले अभिनय गरेका छन भने घरमुलीका रुपमा घरधनी शैलेन्द्र श्रेष्ठ र परिवारको अभिनय रहेको छ ।

गितको छायाँकन पारस चौधरीले गरेको गित चाडैं नै युटुव मार्फत सार्वजनिक गरिने रचनाकार, गायक दंगालले जानकारी दिए । उनले तिहारका समयमा गाइने तथा खेलिने देउसीभैलो संरक्षणमा युवा पुस्तालाई संदेश पुर्याउने उद्धेश्यले समेत गित देउसी गित ल्याउन लागेको वताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved