जन्मदिनमा आश्रमलाई सहयोग

  • साउन १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धनकुटा । धनकुटा स्थित महालक्ष्मी नगरपालीका ९ मुर्तिढुङगाका युवा चेतबहादुर भण्डारीले आफ्नो ३२ औ जन्मदिन मुलघाट स्थित विश्रान्ति मन्दिरमा रहेको बृद्धाआश्रममा मनाएका छन् ।

शुक्रबार आफ्नो जन्मदीनको अवसर पारेर उनले मुलघाट स्थित आश्रममा खाद्यन्न ,खाजा तथा आर्थिक सहयोग गरेर मनाएका हुन । मन्दिर ब्यबस्थापन समितीले भण्डारीलाई जन्मदीनको अवसर पारेर गर्नु भएको सहयोग प्रति आभारी प्रकट गरेको छ । आश्रमको विकासका लागि गर्नु भएको सहयोगले आफुहरुको अभियानलाई सहयोग पुगेको आश्रमले जनाएको छ ।

भण्डारीले समाजमा जन्मदिन मनाउने नाममा बढ्दै गएको भड्कीलो संस्कारलाई आफ्नो तर्फबाट निरुत्साहित गर्न आश्रममा मनाउने निर्णय गरेको बताए ।

जन्मदिनलाई आधुनिक र खर्चिलो हैन समाजका लागि सर्मपित गर्नु पर्छ भन्ने भावले आफु आश्रममा आएको उनले बताए ।भण्डारी मुर्तिढुङगाका युवा किसान तथा ग्रामिण पर्यटन विकासका लागि खड्दै आएका अभियान्तापनि हुन्।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved