प्रमोद खरेल इटहरी आउने

  • माघ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी÷ गायक प्रमोद खरेल फरक किसिमको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ इटहरी आउने भएका छन् ।

अ स्टोरी अफ योङ हर्टको आयोजनामा हुने कार्यक्रममा गायक खरेलले आफ्नो जीवनकथासँगै गीत पनि सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले जनाए ।

कार्यक्रममा खरेलले आप्mना दर्जनभन्दा बढी गीतहरू पस्किने कार्यक्रम छ ।

झन्डै एक वर्षअघि योजना बनेको भए पनि बन्दाबन्दीका कारण कार्यक्रम हुन नसकेको घिमिरेले सुनाए ।
सफल व्यक्तित्वहरूका कथा सुनाउँदा युवामा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ ।

शुक्रबारको कार्यक्रममा डाइनामिक ब्यान्डले समेत प्रस्तुति गर्ने बताइएको छ । यसका लागि फेमिली प्याकेज, साधारण प्योकजका टिकटहरू बिक्री गरिएका छन् ।

गायक कमल खत्रीले बन्दाबन्दीभन्दा अघि नै आफ्नो कथा सुनाइसकेका छन् ।

FB_IMG_16123488336262909

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved